• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: बच्चा....

हम्जायेगा बस कुदाउदै थिए ! एउटा सानो केटो बस अगाडी आएर बस रोक्यो !
हम्जायेगाले उसलाई बसमा आफ्नो छेउको सिटमा राख्यो:

केटो: यदि मेरो बाबा हाती र ममी पोथी हाती भएको भए म बच्चा हाती हुन्थें"
" यदि मेरो बाबा घोडा र ममी पोथी घोडा भएको भए म बच्चा घोडा हुन्थें"
.
हम्जायेगा: " अनि तिम्रो बाबा चैं जडिया र ममी चैं वेश्या भएको भए नी? "
.
केटो: म बस ड्राइभर हुन्थें!